कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार रोम बहादुर थापाले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार थापाले वडामा धेरै जनता कृषिमा आश्रित भएकाले कृषिमा आधुनिकिकरण गरि व्यवसायिक कृषितर्फ जोड दिने बताउनुभएको हो । दुई दशक बढीदेखि पार्टीको संगठित सदस्य भई विद्यार्थी राजनीति…