प्रदेश

घरमै बस्न आग्रह गर्दे चोक चोकमा हात धुने व्यवस्था


१२ चैत्र २०७६, बुधबार


कपिलवस्तु १२ चैत्र । विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको जोखिमलाइ न्यूनीकरण गर्न  कपिलवस्तु नगरपालिका वडा नं ४ वडा कार्यालयले  वडाको १२ वटा स्थानमा हात धुने व्यवस्था गरेकोे छ । सरकारले भाइरस बाट वच्न देशभरी नै लकडाउन गरेता पनि भिड हुने स्थान चोकमा वडा कार्यलयले सावुन पानीले हात धुने व्यवस्था गरेको हो ।छोटकी तौलिहवा,महुवा,पिपरी ,कोदौहवा,मालपारा,पटखवा,विरपुर,डालपुर तथा लौसा लगाएतको भिड हुने स्थानमा सावुन पानीको व्यवस्था गरिएको हो । भाइरसबाट सुरक्षित हुन अपनाउनुपर्ने उपायबारे सचेतीकरण गर्दे वडा अध्यक्ष रविन्द्र त्रिपाठीले अहिले  यस वच्न आ आफ्नो घरमा लकडाउन भएर बस्नु पर्ने बताएका छन । अति आवश्यक काम परेमा मात्र बाहिर जाने अन्यथा घरमा परिवार सगै दिन विताउन आफ्ना वडा वासीहरु संग आग्रह गरेका छन ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे