ब्रेकिंग न्युज

नर्सको पीसीआर रिपोर्ट नेगेटिभ



काठमाण्डौ १० बैशाख । कोरोना भाइरसको आशंकामा काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँहरु दुवै जना अस्पतालबाट डिस्चार्ज भएका पनि उहाँले बताउनुभयो ।डाक्टर बास्तोलाका अनुसार दुवै जना नर्सको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६