ब्रेकिंग न्युज

कपिलवस्तुका १७ पत्रकारको नतिजा नेगेटिभ



कपिलवस्तु ७ जेष्ठ   कपिलवस्तु जिल्लाका २६ जना पत्रकारको स्वाव संकलन गरिएको मध्ये १७ जनाको कोरोना भाईरसको नतिजा नेगेटिभ आएको छ । पत्रकार महासघंका केन्द्रिय सदस्य बसन्त गिरी, जिल्ला अध्यक्ष डिलाराम भुषाल लगाएतका पत्रकारहरुको नजिता नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । महाराजगंज, कृष्णनगरबाट १७ जनाको स्वाव संकलन गरिएको थियो । भैरहवा स्थित प्रयोगशालाले नेगेटिभ आएको विवरण पठाएको हो । यो सगं जोखिममा रहेका पत्रकारहरुमा कोरोना त्रास बढे सगै विभिन्न स्थानवाट स्वाव संकलन गरिएको थियो । वाणगंगावाट स्वाव संकलन गरेका ९ जनाको नतिजा आउन वाँकी रहेको महासंघका जिल्ला अध्यक्ष डिलाराम भुषालले जानकारी दिनुभयो । जिल्लामा अन्य पत्रकारहरुको पनि क्रमश स्वाव परिक्षण गरिने भुसालले जनाकारी दिनु भयो । 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६