प्रदेश

सीमा रक्षाका लागि सत्ता पक्ष, प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्छः बडु



नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभएको छ । वडुले आफ्नो भूमि रक्षाका लागि सबै इमान्दारीपूर्वक  एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।  

            पूर्वमन्त्री बडुले भन्नुभयो, ‘सत्ता पक्ष, कुनै प्रतिपक्ष नभनी एक भएर सबैले एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छ ।’ लिपुलेक , क्षेत्रको विवाद त्रिदेशीय वार्ताका माध्यमबाट जतिसक्दो चाडो मिलाउनु पर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६