सुदूरपश्चिम

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि संक्रमित २३ पुगे



सुर्खेत, १३ जेठ ।  सुर्खेतमा आज मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

        आज पुष्टि भएका संक्रमित मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक ड. ।डम्बर खड्काले जानकारी  दिनुभयो ।    पछिल्लो समय कर्णाली प्रदेशमा भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिन थालेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६