बिजनेस

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले गरयो नयाँ निर्णय



कपिलवस्तु १६ जेठ   जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले  नयाँ निर्णय  गरेको छ । जस अनुसार भोली देखि सबै बित्तिय संस्था खुल्ने भएका छन् । अत्याबश्यक सेवाका पसलहरु हरेक दिन विहान ७ देखि ९ सम्म खुल्ने भएका छन् । नदी जन्य पदार्थ डमपीङ गरिएको क्षेत्रवाट ओसार पसार गर्न पाइने भएकोछ । जिल्ला स्थित सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६