ब्रेकिंग न्युज

बाणगंगामा २ जना संक्रमित थपिए ,कपिलवस्तुमा सन्क्रमितको संख्या ३९५



कपिलवस्तु २१ जेठ । कपिलवस्तुमा कोभिड १९ थप २ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३९५ पुगेको छ ।संक्रमित हुनेमा वाडगंगा नगरपालिका वाड न ७ बर्ष ३४ र वाड न ९ बर्ष ३९ का २ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।संक्रमित भेटिएका दुबै भारतवाट आएर क्वारेण्टाइनमा बसेका ब्यक्ति भएको बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वताउनु भयो ।  

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६