अन्तर्राष्ट्रिय

भारत कोरोनाको सूचीमा विश्वमा चौथो, संक्रमितको संख्या ३ लाख ९ हजार



एजेन्सी,
३१ जेठ   एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना
भाइरसको संक्रमण देखिएको भारत कोरोना संक्रमणको सूचीमा चौथो नम्बरमा पुगेको इटलीलाई कोरोना संक्रमणमा जितेको भारतले स्पेन युकेलाई पनि पछि पार्दै चौथो नम्बरको सूचीमा पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख यो सँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या लाख नाघेको । पछिल्लो
२४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या लाख हजार ६०३ पुगेको हो भारतमा एकैदिन थप ३८९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या हजार ८९० पुगेको

        कोरोना संक्रमितमध्ये लाख ५४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् । कोराना भाइरस (कोभिड१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको तर उक्त लकडाउन जुन देखि क्रमिक रूपमा खुकुलो बनाउँदै गएको भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमितहरु पनि बढ्दै गएका छन्

प्रकाशित : ३१ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६