कपिलवस्तु ३१ जेष्ठ । पिसिआरको दायरा बढाउनु पर्ने ,क्वारेन्टाईनलाई व्यवस्थापन गर्नुपर्ने ,आरडिटि परिक्षण रोक्नु पर्ने माग राख्दै देशका मुख्य शहरहरूमा पछिल्लो समय भैरहेको प्रदर्शन शनिबार कपिलवस्तुमा भएको छ । कपिलवस्तुको जितपुर ४ नम्बरमा स्वतन्त्र युवाहरूको समूहले शान्तिपूर्ण प्रर्दशन गरेका हुन् । युवाले लिपुलेक र कालापानी समेटिएको नक्सा र संविधान संशोधनको खुलेर प्रसंशा गरेका थिए ।
३२ जेष्ठ २०७७, आइतबार
प्रतिक्रिया