अन्तर्राष्ट्रिय

एकै दिन अमेरिकामा ५४ हजारभन्दा बढीलाई कोरोना संक्रमण



एजेन्सी, २० असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीमा संक्रमित भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ८९८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ९० हजार ५८२ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

        अमेरिकामा शनिबार विहानसम्म यो समाचार तयार पार्दासम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६१६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । कोरोना संक्रमितमध्ये १२ लाख ३५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसबाट विश्वमै अमरिका सबैभन्दा बढी मारमा परेका छ ।

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६