कपिलवस्तु १४ असोज। कपिलवस्तु जिल्लामा सबैभन्दा ढिलाई गरि भरको निर्वाचनवाट नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।उहाँले आफ्ना प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठ, रविराज आचार्यलाई पछि पार्दै नगर सभापति जित्नुभएको हो । थापा वाणगंगा नगरका पूर्व पार्टी उपसभापति समेत हुनुहुन्थ्यो ।
यस्तै उपभापतिमा भगवान दास चौधरी, रमेशचन्द भुसाल, सचिवमा सूर्य प्रसाद बराल, गोबिन्द प्रसाद आचार्य, सह-सचिवमा सुबास पौडेल, सान्ता पोखरेल निर्वाचित हूनु भएको छ।








प्रतिक्रिया