अर्थ-वाणिज्य

कपिलवस्तुमा १२ लाखको लगानीमा फरक शैलीको सैलुन :सुतेर नुहाउने समेत सुविधा



कपिलवस्तु २५ असोज  ।लुम्बिनी प्रदेशको उदाउँदो आर्थिक केन्द्र पुर्वी कपिलवस्तुको जितपुरमा सुबिधा सम्पन्न द जेन्टलमेन ग्रोमिङ हेयर एन्ड स्किन सैलुन सञ्चालनमा आएको छ । जिल्लाका उद्यमी रबिन्द्र पौडेल र सन्दिप भट्राईको करिब १२ लाखको संयुक्त लगानीमा सैलुन सञ्चालनमा आएको हो ।                               एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सासंद बिष्णु पन्थीले रिवन काटेर शैलुनको समुद्घाटन गर्नुभएको थियो । ब्यवसाय सफताको शुभकामना दिदै सासद पन्थीले ५ जना युवाहरुलाई रोजगारी प्रदान गरि सञ्चालनमा आएको ब्यवसायले आर्थिक करोबारमा फड्को मार्ने बताउनुभयो ।                      सिएन्डसि हस्पिटलको अगाडी भैरब चस्मा पसलको साइडमा सञ्चालमा आएको शैलुन जिल्लामै ब्यवस्थित र ठूलो लगानीमा खोलिएको सञ्चालक रबिन्द्र पौडेलले बताउनुभयो । शैलुनका बिशेषताबारे बताउदै अघि भन्नुभयो ।सैलुनमा दक्ष हेयर डिजाइनरहरु समेत रहेको छन ।   उद्घाटन कार्यक्रममा बुद्ध आवाज टेलिभिजनका स्टेशन म्यानेजर भेषराज पाण्डे ,बुद्धदपर्ण दैनिक पत्रिकाका ब्यवस्थापक लक्ष्मण बेल्बासे लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६