अर्थ-वाणिज्य

नाच हेर्न गएको अवस्थामा १६ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जाना पक्राउ



तुलसीपुर
२ -पुस । तुलसीपुर प्रहरीले जबरजस्तीकरणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । गएराती तुलसीपुर उपमहानगरपालिका १८ स्थित शखु चौधरीको घरमा विवाहको नाच हेर्न गएको अवस्थामा १६ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

जबरजस्तीकरणी गर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ निवासी २० वर्षिय विशाल चौधरी रहेका छन् । उनले १६ वर्षिया बालिका पिसाब फेर्न गएको अवस्थामा जवरजस्तीकरणी गरेको प्रहरीको भनाई छ । उनलाई बुधबार रातीनै पक्राउ गरी आज बिहीबार दाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६