अर्थ-वाणिज्य

कोरोना पीडीत ८० परिवारलाई बिभिन्न खाद्यान्न वितरण



कपिलवस्तु ५ पुस।कोरोनाबाट पीडीत भएका कपिलवस्तुको सुद्धोदन गाउपालिका ४ महदेवामा ८० परिवार बिभिन्नलाई खाद्यान्न बाडिएको छ । ईस्लाम संघ नेपालले गरिब बिपन्न, एकल महिला र असाहयलाई खाद्यान्न बाडेको हो ।गाउपालिका प्रमुख निसार अहमद खा, संघका सचिव माहोम्मद अनारुल हकले खाद्यान्न हस्तान्तरण गरेका थिए । प्रति परिवार २५ किलो चामल, २ किलो दाल २ लिटर खाने तेल, २ किलो चिनी र १ प्याकेट नुन उपलब्ध गराइएको थियो। सो अवसरमा गाउपालिका प्रमुख खाले कोभिडबाट पीडीत बनेका परिवारलाई खाद्यान्न सहयोग गरेर संस्थाले निकै र।म्रो काम गरेको बताए ।

उनले आफनो पालिकाले पनि कोभिडबाट पीडीत बनेकाहरुलाई लीक्षीत गर िबिभिन्न कार्यक्रम ल्याउने बताए । सो अवसरमा संघका सचिव हकले अफनो सस्थाले कोभिडबाट पिीडीत बनेका परिवारलाई निरन्तर सहयो गदै आएको बताए ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६