प्रदेश

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई




काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवालाई तोक्नु भएको छ ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनु भएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनु भएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६