अर्थ-वाणिज्य

प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जिएमले अध्यक्ष पदबाट राजीनामा दिए



प्युठान ८ पुस – राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको भातृ संगठन प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जिएमले अध्यक्ष पदबाट राजीनामा दिएका छन । बुधबार जिएमले प्रेस बिज्ञप्तीमार्फत अध्यक्ष पदबाट राजिनामा दिएका हुन। बिज्ञप्तीमा उनले आफू स्वतन्त्र भएको पनि जानकारी गराएका छन।

पार्टी भित्र दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति
हावी हुँदै आएकाले आफू यस्तो फोहोरी खेलमा नलाग्ने बताउदै उनले राजीनामा दिनुपरेको उल्लेख गरेका छन ।  उनी नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष पनि हुन् ।  यसै साता संघका गोपाल बराईलीले संगठनबाट बिद्रोह गर्दै नेकपा एकिकृत समाजबादीमा प्रबेस गरेका थिए।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६