प्रदेश

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरीको दाबी पेश, ५८ सांसदको समर्थन



बुटवल, २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरीले दाबी पेश गरेका छन् । गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ जना, नागरिक उन्मुक्तिसंग ४ तथा लोसपाको ३ सिट र स्वतन्त्र २ जनासहित ५८ जनासांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको आवश्यक पर्छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६