प्रदेश

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने



बुटवल, १४ फागुन । वर्तमान लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक यही फागुन १७ गते बस्ने भएको छ । ‘बिजनेस’विहीन भएर लामो समय बस्न नसकेको प्रदेशसभाको बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जनाएका छन् ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको सचिव पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : १४ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६