जीवनशैली

दुई पात्रलाई सभाले गर्यो सम्मान



कपिलवस्तु, कात्तिक १३
नेपाल प्रा.लि.का संचालक एवम् वौद्धिक ब्यत्तित्व सरोज खनाललाई सम्मान पत्रद्धारा सम्मानित गरिएको छ । लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त हुनुभएकोमा खनाललाई कमन नेपाल प्रा.लि. को १७ औं वार्षिक साधारण सभाबाट सम्मान गरिएको हो । आयोगका सदस्य खनाल आधा दर्जन महत्वपूर्ण संघ संस्थामा जिम्मेवारीमा रहदै आउनु भएको छ ।
कमन नेपाल प्रा.लि. द्धारा स्थापित स्व. नन्दराम पौडेल स्मृती पत्रकारिता पुरस्कार २०८० बाट बुद्ध दर्पण दैनिक पत्रिकाका बजार ब्यवस्थापक रामु पौडेल सम्मानित हुनु भएको छ । बजार ब्यवस्थापक पौडेल विगत १० वर्ष देखि संचार क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । पौडेललाई कमन नेपाल प्रा.लि.को १७ औं वार्षिक साधारण सभाको अवसरमा सम्मान पत्र र रु १० हजार राशि मार्फत पुरस्कृत गरिएको हो ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६