प्रदेश

रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा २२ वर्षीय युवाको मृत्यु




देवदह, २२ पौष । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ ।

आइतबार विहान देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७ प ७००४ नम्बरको स्कुटर देवदह नगरपालिका ९ मा अन्यन्त्रित सडकबाट खसेको थियो । सो दुर्घटनामा परी देवदह नगरपालिका ८ का २२ वर्षीय निराजन श्रीसको मृत्यु भएको अस्थायी प्रहरी चौकी भलुहीका असई सूर्यबहादुर बयाम्बुले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको असई बयाम्बुले जानकारी दिए ।

प्रकाशित : २२ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६