कपिलवस्तु १४ चैत्र ।जनप्रतिनिधि महिलाका लागि उद्घोषण तथा सामाजिक मिडिया सञ्चालन सम्बन्धि३ दिने तालिम वुधवारबाट गजेहडा स्थित सामुदायिक रेडियो वुद्धआवाजको आफ्नै भवनमा शुरु भएको छ । तालिमको उद्घाटन गर्दै सञ्चार सहकारीका उपाध्यक्ष दोलख वहादुर पछाईले महिला जनप्रतिनिधि हरेक किसिमले सक्षम हुनु पर्ने बताउनु भयो । तालिमका सिकेको सिपलाई व्यवहारमा उर्तान उहाँले जनप्रतिनिधि महिलालाई उहाँ आग्रह…