भैरहवा २० फागुन । डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसन नेपाल (डान), लुम्विनी प्रदेशको प्रादेशिक भेला तथा दोस्रो प्रदेश अधिवेशन भैरहवामा सम्पन्न भएको छ।अधिवेशनले डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ। गहुँबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्याल संयोजक रहेको समितिमा एनसीडीसी दाङका कृषि कार्यक्रम संयोजक शशांकबाबु आचार्य सह-संयोजक, गुल्मीका कृषि विज्ञ संदेश भण्डारी सचिव,…