दाङ ५ भदौ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा तालबन्दी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीहरुले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्ने गरी गत साउन ३१ गते गरिएको सहमतिप्रति गम्भिर ध्यानाकर्षण गराउदै अखिल क्रान्तिकारी नेता बिष्णु चौधरी, अखिल क्रान्तिकारी नेपाल संस्कृत विश्वविद्यालय रा।क। प्रमुख…