कपिलवस्तु ३० बैशाख । नमुना सामुदायिक बन उपभोक्ता समुहको आयोजना तथा ईलाका प्रहरी कार्यालय पिपराको सहजीकरणमा लागु औसध दुर्ब्यसनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम वानपा ९ को नमुना सामुदायिक बनको सभा हल चौवाहमा सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रशिक्षक ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङ्ग रायमाझीले लागू औषध भनेको के हो ,लागु औसधका प्रकार…