रुपन्देही १४ फागुन । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकाली तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस तथा राप्रपाबाट निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतले सोमबार प्रमुख प्रशासकीयको कार्यकक्षमा पसेर तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने हुलहुज्जतमा…