भैरहवा २४ फागुन । फोहरमैलाको व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्र लुम्बिनी दुर्गन्धित बन्दै गएको छ । लुम्बिनी विकास कोषले पटक–पटक पवित्र क्षेत्र लुम्बिनीमा फोहोर नफ्याँक्न आग्रह गरेपनि बेवास्ता गर्दै स्थानीय र होटल व्यवसायीले डम्पिङ साइट जस्तै गरी लुम्बिनीको पर्खालभित्र फोहोर फाल्दै आएका छन् । जसले गर्दा लुम्बिनीको दक्षिणतर्फको पर्खाल क्षेत्र दुर्गन्धित बनेको छ । लुम्बिनी…