रुपन्देही १ माघ । लुम्बिनी प्रदेशका गुल्मी र पाल्पा तथा गण्डकी प्रदेशको स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा माघे संक्रान्तिको अवसरमा विशेष मेला लागेको छ ।मकर सङ्क्रान्ति पर्वको अवसरमा धार्मिक एवं ऐतिहासिक स्थल रुरु क्षेत्रको कालीगण्डकी मा स्नान गर्न संक्रान्तिको बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।कालीगण्डकी नदीमा स्नानगरी त्यस नजिकै रहेको भगवान हृषिकेष मन्दिरमा पूजाआजा गर्नाले देव…