कैलाली ५ जेठ । नागरिक उन्मुक्ति पार्टीले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म तय गरिएको नेपाल बन्द घोषणा कार्यक्रम स्थगित गरेको जनाएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने, फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै नेपाल बन्द घोषणा…