बुटवल २८।फागनु रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया सिता ज्ञवालीको मृत्यु प्रकरणमा प्रहरीले १७ जनालाई पकाउ गरेको छ। प्रहरीले यसअघि नै बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेर अनुसन्धान थालेको थाली सकेको थियो ।घटनाको सम्बन्धमा सुक्ष्म रुपमा…