कपिलवस्तु ७ चैत ।हरेक बर्ष २१ मार्चमा मनाईने अन्तरराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवशको अवसर पारी जिल्लाका दलित अगुवाहरुले २३ बुदेँ माग प्रस्तुत गर्ने भएका छन । दिवसका अवसरमा तौलिहवामा राखिएको अन्तरक्रिया कार्यक्रममा तीनै तहका सरकारसंग सो माग प्रस्तुत गरिएको हो । दिवसका अवसरमा तौलिहवा र बुद्धभुमीको गोरुसिंगेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोही कार्यक्रममा…