कपिलवस्तु २१ बैशाख। विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको तयारीमा जुटेका छन् ।विश्वासको मत पाए पनि कांग्रेस, माओवादी र साना दलको मन्त्रालय व्यवस्थापन प्रदेशस्तरबाट नहुने भएपछि चौधरी मंगलबार नै काठमाडौं पुगेका हुन् । त्यहाँ उनले सरकारमा सहभागी सबै दलका शीर्ष नेतालाई भेट्ने मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।८७ सदस्यीय प्रदेशसभामा उनले मंगलबार ५३ सदस्यबाट विश्वासको मत…