पाल्पा, १८ भाद्र । पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीको बाल काव्य संग्रह ‘अलिकति’ काठमाडौंमा विमोचन भएको छ । रेग्मीद्वारा लिखित ‘अलिकति’ को अग्रज बाल साहित्यकार डा. शैलेन्दु प्रकाश नेपालले शुक्रबार एक भव्य समारोहका बिच विमोचन गर्नुभएको छ । कृति लोकार्पण गर्दै प्रमुख अतिथि नेपालले पाल्पाली आदिकवि छविलाल नेपालदेखि पुष्कर रेग्मीसम्म आइपुग्दा पाल्पाको साहित्यले…