कपिलवस्तु, २५ जेठ ।भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ परेका छन्।कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा नागरिकताको कागजातसहित गैर नेपाली नागरिकलाई नागरिकता बनाउन आएका ३ जनालाई प्रहरीले पक्राउ हो। शिवराज नगरपालिकाका दयाराम गडरियाले भारतिय नागरिक रामु गडहीराको नक्कली बुवा बनेर नागरिकता बनाउन कागजात पेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय…