२४ जेष्ठकरिब २ महिना अघि शंकास्पद मृत्यु भएको भनिएकी तिलोत्तमा नगरपालिका जानकीनगरकी अमृता खत्री टण्डनको अन्त्येष्टि गर्न पाउनु पर्ने भन्दै माईती पक्ष र अधिकारकर्मी संस्था बिरुद्ध रिट दायर भएको छ। गत चैत्र २९ गते राती लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अमृताको झण्डै दुई महिना हुदा पनि अन्तेष्टि हुन सकेको छैन्। अमृतको शव अहिले…