कपिलवस्तु १६ जेठ । कपिलवस्तुमा अहिले सम्म ४ पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुन १ जनामा संक्रमण देखिएसंगै ४ पत्रकार संक्रमित भएका हुन् । यसअघि बाणगंगामा २ ,कपिलवस्तु नगरपालिकामा १ संक्रमित देखिएका थिए । सेोही क्रममा आज बुद्धभूमीका १ पत्रकार थपिएका हुन् । योसंगै ३ जना पुरुष पत्रकार र १ जना महिला पत्रकार संक्रमित…