कपिलवस्तुवांकेको नरैनापुरमा १२ कोभिड १९ का विमारी थप भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत पुष्टी गर्दै देश भर ३७५ कोभिड १९ संक्रमण भएको जनाएको छ । सोमवार साझ १०ः४५ को विज्ञप्ती अनुसार धनुषाका २ जना, खोटांगका १ जना, वाँके नरैनापुरका १२ जना दैलेख का १ जना सुनसरी का १ जना र झापाका…