काठमाडौं,२४बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिहीवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गर्नुभएको हो ।बैठकको एजेण्डा र कार्यसुची तथा सरकारको नीति तथा कार्यक्रम र बजेटको बिषयमा सरकारले रफ्तारमा काम गर्नुपर्ने अवस्थाका आधारमा दुवै अध्यक्षले…