महाराजगंज स्थलगत रिर्पोटकपिलवस्तु , २५ चैत।कोरोना संक्रमण नियन्त्रण गर्न र सरकारले जारी गरेको कार्यविधि बमोजिम विपन्नलाई राहत बाड्ने कार्यमा महाराजगंज नगरपालिकाले अनियमितता गरेको पुष्टि भएको छ । मंगलबार विहान प्रमुख जिल्ला अधिकारी सहितको टोलीले वितरण गरेको चामल अनुगमन गर्ने क्रममा कुहिएको (मक्किएको) चामल खरिद गरेको भेटिएको हो । वितरण पनि अनियमित रुपमा आफुखुशी गरेको, खरिद…