कपिलवस्तु २६ वैशाख । कपिलवस्तु २६ वैशाख । मायादेविको तीर्थादेवि छत्रपाली स्थित क्वारेण्टाइनवाट कोरोना संक्रमित २ जनालाई बुटवल पठाइएकोछ। कपिलवस्तुमा भेटिएका २ कोरोना सक्रमितलाई उपचारका लागि बुटवल स्थित कोरोना बिशेष अस्पाताल लैजान राती नै खोजिएको भएपनि बुटवलले न ल्याउन भनेपछि आज विहान मात्र पठाएका हौं प्रजिअ दिर्घनारायण पौडेलले प्रेसपाटीलाई भन्नु भयो । तौलिहवाका एम्बुलेन्स राती देखि नै एटेन्सनमा…