बाँके १२ बैशाख । विधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । कोरोनाबाट थलिएर डेढसाता देखि उपचाररत् अधिकारकर्मी समेत रहेकी सिद्दिकीको केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको अस्पताल प्रमुख डा। प्रकाश थापाले पुष्टि गरेका छन् । उनी फातिमा फाउण्डेसनकी अध्यक्ष समेत हुन् ।नेपालगन्ज– ३ निवासी ७२ वर्षीया महिला नेतृ सिद्दीकी संक्रमण अघिसम्म मानवीय…