कपिलवस्तु ८ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिकाका कोरोना संक्रमित ४ बालबालिका सहित ८ जनाको विचल्ली भएको छ । उनीहरुले थप उपचारका लागी अस्पताल नपुराउदा समस्या भोग्नु परेको छ । महाराजगंज नगरपालिका वडा न ९ का ८ जना कोडिभ १९ भएका अझै क्वारेन्टाईनमै रहेका छन । उनीहरुलाइ एक कोठामा अलग्याई राखिएको छ । जहा ४ जना वालवालिका समेत…