काठमाडौं २५ वैशाख । कोभिड–१९ को संक्रमण निको भएर फर्किएका काठमाडौं, वीरगञ्ज र रौतहटका एकएक जनामा पुनः पोजेटिभ देखिएपछि मानिसहरूमा एक किसिमको डर बढेको छ ।धेरैको चासो छ, ‘निको भएर घर फर्किसकेका उनीहरूबाट फेरि भाइरस सर्छ कि सर्दैन ? यो प्रश्नको कुनै यकिन जवाफ जनस्वास्थ्य विज्ञहरूसँग छैन । तर, अधिकांशको धारणा छ, ‘पीसीआर विधिबाट टेस्ट…