रुपन्देही २८ जेठ । रुपन्देहीमा ५ जनाको समुहिक हत्या भएको २४ घण्टा बवित्दै पुन बञ्चरो प्रहारवाट अर्के एकको हत्या भएको छ । रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको हत्या भएको छ ।गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई बन्चरो प्रहार गरी हत्या गरेको स्थानीय दिनेश घिमिरेले वताउनु भयो । गए राती…