बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचै जनाको हत्या गरिएको छ । वडा नं १० कान्छिबजार मैनहियामा उक्त घटना घटेको प्रहरीले जनाएको छ । हत्या भएकाहरु सबै फार्ममा काम गर्ने भएको बताइएको छ । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनको गाई फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई हत्या भएको छ भने अर्को एकजना…