काठमाडौं, २० जेठ । धादिङकी एक महिलाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्म दिएकी हुन् । चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०ः५४ मिनेटमा पहिलो, १०ः५५ मा दोस्रो र १०ः५६ मा तेस्रो शिशु जन्माएकी हुन्। जन्मका समयमा पहिलो शिशुको…