कपिलवस्तु १६ जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगीत खोप सेवा कपिलवस्तुको वाणगंगा नगरपालीकामा दुईमहिना महिनापछि शुरु हुने भएको छ । भोली शनिवार १७ गते देखि २१ गते सम्म नगरका सवै ११ वटै वडामा एक साथ खोपसेवा शुरु हुने भएको हो । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले…