काठमाडौं, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । आज नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलवस्तुकी ६ वर्षीय बालिका र काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् । निजहरु…