काठमाडौं १४ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश आर्थिकरूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकोले अहिले देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताएका छन् ।नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालमा साना पार्टीले ठुला पार्टीलाई…