विराटनगर २४ फागुन । भुमी व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीले मालपोत र नापीका संरचना ठिकै छन अब कर्मचारीले सस्कार , नियत ,व्यबहार र आचरण सुधार्नु आबश्यक छ भन्नुभएको छ ।भुमि व्यवस्थापनको क्षेत्रमा देखा परेका गुनासाको सम्बोधन बेरुजु फर्छौट, अभिलेख व्यवस्थापन, शुशासन प्रर्वद्धन, सेवा प्रवाह र फैसला कार्यान्वयनको समिक्षा गर्न विराटनगरमा भएको २…